News

img1

पोखरा ७ मा डस्टबिन वितरण

४ माघ, पोखरा । "हप्तामा एक घण्टा रास्ट्रका लागि स्वयम सेवा" भन्ने नारा सहित पाेखरा उपत्यका बृहत् सफाई अभियान काे पहलमा संघिय बन तथा वातावरण मन्त्रालय, वातावरण बिभाग बाट प्राप्त डस्ट बिन हरु वडा नं ७ काे माछापुच्छ्रे महिला क्लब काे अायाेजनामा माछापुच्छ्रे टोलको चोक देखी वाइ चोक सम्म सफाई को साथै आवश्यकता हेरी डस्टबीन बितरण कार्यक्रम सम्पन्न भएको छ ।

details
img1

कुइबाङमा मर्दि बराह माघेसंक्रान्ति मेला २०७५ हुने

बेल गुरुङ-पुस २६ पोखरा । कास्कीको माछापुच्छ्रे गाउपालिका-९ कुइबाङमा माघेसंक्रान्तिको अवसर पारेर "मर्दि बराह माघेसंक्रान्ति मेला २०७५" हुने भएको छ । स्थानीय श्री न्यु जेनेरेशन युवा क्लबले विगतका वर्षहरुदेखि नै संचालन हुदै आएको मेलालाई निरन्तरता दिई भविष्यमा मर्दि बराह थानलाई तिर्थ स्थलका रुपमा परिचि

details
img1

सासंद मिना गुरुङ द्वारा बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

पोखरा २३, पुष । गण्डकी प्रदेशका सांसद तथा जीफन्ट उपाध्यक्ष मिना गुरुङ, आफु सासंद भए देखि आफुले पाउने सेवा सुबिधाहरु सामाजिक क्षेत्रमा प्रदान गर्ने उद्देश्यका साथ असाहाय, जेष्ठनागरिक तथा अपाड्डहरुलाई सहयोग गर्दै आउनु भएको हो ।

details
img1

तमु फो-ल्होसार कार्यक्रम भव्यता साथ आबुधाबी युएईमा सम्पन्न

पुस २३ युएई। तमुहरु (गुरुङ) को मौलिक पर्व तमु फो-ल्हो (मृग वर्ग ) ल्होसार सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यश बर्ष पनि भव्यता साथ तमु समाज युएईले आबुधाबी मलयली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ।

details
img1

सुरक्षित बैदेशिक रोजगार सम्बन्धि एक दिने वडा स्तरीय कार्यक्रम पोखरा ९ मा सम्पन्न

२२ पुस, पोखरा । "सुरक्षित आप्रबासनको आबस्यकता ,हामि सबैको प्रतिबद्दता" भन्ने नाराका साथ सुरक्षित बैदेशिक रोजगार सम्बन्धि एक दिने वडा स्तरीय कार्यक्रम आइतबार पोखरा महानगर पालिका वडा नं ९ मा सम्पन्न भएको छ।

details
img1

सिक्लेस माघेमेलाको ठेलो/छेलो प्रतियोगीताको पुरस्कार गत वर्षको तुलनामा चार गुणले बढी, प्रथम हुनेलाई रु ४० हजार

बेल गुरुङ-२२ पौष सिक्लेस । कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा माघे संक्रान्तिको अवसर पारेर खुल्ला रुपमा ठेलो/छेलो प्रतियोगीता हुन लागेको वर्षौ भइसकेको छ । लोपोन्मुख अवस्थामा रहेको परम्परागत ठेलो/छेलो प्रतियोगीतालाई सिक्लेस सभाथर परिवारले निरन्तरता दिदै आएको हो ।

details
img1

पोखरा उपत्यका बृहत सरसफाई राममन्दिर देखि तमु ल्हु सघं हुँदै तुलसि घाटमा सम्पन्न

२१ पौष पोखरा । हप्तामा एकदिन राष्ट्रको लागि भन्ने मुल नारा रहेको पोखरा उपत्यका बृहत सरसफाई कार्यक्रमको १३६ औं शृङ्खला आज पोखराको रानीपौवा स्थित शक्तिघाट जाने बाटो तमु प्ये ल्हु संघ परिसर हुँदै सेतीनदिमा पुगेर समापन भएको छ ।

details

"श्री पात्लेदेवीको अव्हान चारथरलाई खेलकुदले चिनाउने हाम्रो अभियान" भन्ने मूल नाराका साथ लम्जुंगको दुधपोखरी गाउपालिका वडा न.-१ चारथरमा खुल्ला नकाउट फुटबल प्रतियोगिता आयोजना हुने

लम्जुंग चारथर पुस २१ I "श्री पात्लेदेवीको अव्हान चारथरलाई खेलकुदले चिनाउने हाम्रो अभियान" भन्ने मूल नाराका साथ लम्जुंगको दुधपोखरी गाउपालिका वडा न.-१ चारथरस्थित श्री पात्ले देवी युबा क्लबद्वारा माघेसंक्रान्ति मेलालाई लक्षित गरी खुल्ला नकाउट फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ I

details
img1

खिलाङ ल्होसार मेला सुरु

देवीजंग तमू-पोखरा, १९ पौष। कास्की जिल्ला मादी गाउँपालिका वडा नं १ मा रहेको थन्कु देउराली युवाक्लव खिलाङको १७औँ वार्षिकोत्सव तथा ल्होसार मेला सुरु भएको छ ।

details
img1

१३६ औं पोखरा बृहत सरसफाई अभियान कार्यक्रमको पूर्वतयारी बैठक सम्पन्न

१९ पौष पोखरा । "हप्तामा एक घण्टा राष्ट्रका लागि" भन्ने मुल नाराका साथ नागरिक जागरण कार्यक्रम अन्तरगत आज १३६ औं सरसफाई कार्यक्रमको पूर्वतयारी बैठक तमु प्ये ल्हु संघको चौतारीमा तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीका प्र.उपाध्यक्ष निम प्हच्यु तमुको अध्यक्षतामा र रानीपौवा टोल सुधार समितिको रोहबरमा सम्पन्न भएको छ ।

details
img1

नायिका सञ्चिता साह र नायक दयाराम कार्कीको प्रेम सम्बन्धको पर्दाफास

बुधबार, १८ पुष। प्रेम र युद्धमा कुनै नियमको लागू हुँदैन भन्ने उक्ति त सुन्दै आएकै हौं यस्तै प्रसङ्गलाई पछिल्लो समय कलिउडमा समेत एक फिल्मी कथामार्फत समाजको दृश्य देखाइएको छ । जहाँ एक गहिरो प्रेमको सफलताका लागि भयानक युद्ध निम्तिएको छ ।

details
img1

कास्कीका तमु संघ संस्थाहरुले आज सामुहिक रुपमा फो ल्होछार/ल्होसार मनाए

पोखरा,१६ पुस । राष्ट्रिय पर्व तमु ल्होछार/ल्होसार कास्कीका तमु संघ संस्थाहरुले आज सामुहिक रुपमा मनाएका छन् । यस वर्ष ''फो ल्हो'' लाई स्वागतार्थ पोखरामा सामुहिक रुपमा विविध कार्यक्रम गरी धुमधामका साथ फो ल्होछार/ल्होसार मनाइएको हो ।

details
img1

मेजर लक्ष्मी १६ औं राष्ट्रिय माछापुच्छ्रे भेट्रेन टेनिस प्रतियोगिताको फाइनलमा

बेल गुरुङ- पौष,१२ पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला स्थित टेनिस कोर्टमा संचालन भइरहेको १६ औं राष्ट्रिय माछापुच्छ्रे भेट्रेन टेनिस प्रतियोगितामा ६५ वर्ष माथिको उमेर समुहको सेमीफाइनल खेल विहीबार सम्पन्न भएको छ ।

details