गोर्खाली लोक तारा-२०७४ का मुख्य प्रायोजक ज्यूलाई धन्यवाद सहित सम्मान

img-featured

गोर्खाली रेडियो १०६ मेगाहर्जले आफ्नो ८ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रदेश स्तरीय प्रथम गोर्खाली लोक ताराका मुख्य प्रायोजक सस्था हङकङ व्युटी इन्स्टिच्युट प्राली तथा क्लारा इन्टरनेशनल व्युटी कलेज महेन्द्रपुल र हङकङ युनिसेक्स सैलुन मिड टाउन सभागृह चोकका प्रवन्ध तथा प्रदेश न ४ का माननीय सांसद मीना गुरुङ ज्यूलाई धन्यवाद सहित सम्मान गर्दै /

तस्विर महेन्द्र तमु /