गोपीकृष्ण राई र सुस्मिता गुरुङ अभिनित झम्के साँझैमा सांगीतिक कोसेली सार्वजनिक
कोरियामा रहेका गोपीकृष्ण राईले रुबिन र्यापरले गीतसंगीत क्षेत्रमा मेलोडी गीत सांगीतिक कोसेली झम्के साँझैमा बजारमा ल्याएका छन् । प्रेमील शब्दहरु सुसज्जित रहेको प्रेम भाव र युगल जोडीको कथा बुन्ने प्रयास गीतको शब्द र भिडियो मार्फत् देखाउन खोजिएको छ ।
मनिष श्रेष्ठको सुमधुर स्वर र संगीतले सझिएको यस गीतको शब्द र निर्देशन गोपीकृष्ण राई, मोहन राईको सम्पादनसँगै व्यस्थापन उर्गेन दोले सम्हालेका हुन् ।
मिक्स मास्टरिङमा जीवन बाबु, रेकर्डिस्टको रुपमा जिज्रन बाबु रहेका यो गीत स्टुडियो ठूलो पारवेशमा रेकर्डिङ गरिएको हो । सोनम प्रविन पराजुलीको उत्कृष्ट छायांकन रहेको म्युजिक भिडियोमा कोरियाको राजधानी सउल र आसपासमा छायांकन गरिएको यस गीतमा विगत लामो समयदेखि गीत लेखन र म्युजिक भिडियो गर्दै आएका गोपीकृष्ण राई र यही भिडियो मार्फत् म्युजिक भिडियोमा भिडियोमा डेब्यु गरेकी सुस्मिता गुरुङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
२०२३ अक्टोबर १४ मा रिलिज भएको अफिसियल युट्युब च्यानल GOPI KRISHNA RAI मार्फत् नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।
[भिडियो हेर्न तलको यूट्यूब लिंक क्लिक गर्नुहोला]
https://youtu.be/iiobiGq7MaA?si=tOHF_0KPce71W1kF
सन् २०२६ सिजनभरी कोरियामा हुने भलिबल प्रतियोगिताहरु [आयोजक संस्था र मिति सहित]
प्रत्येक वर्ष कोरियामा नेपाली समुदायविच हुने भलिबल प्रतियोगिताहरुलाई पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गराउँदै आइरहेको नेपाल कोरिया भलिबल संघ
कोरियाबाट सन्तोष गुरुङको सम्बन्ध कस्तो कस्तो सार्वजनिक
नेपाली आधुनिक विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "सम्बन्ध कस्तो कस्तो" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक
छैठौं संस्करणको "छेजुदो भ्रमण" ब्यापक सहभागिताका साथ सम्पन्न
दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "छैठौं छेजुदो भ्रमण" कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत










प्रतिकृया दिनुहोस