नदीपुरमा जारी क्लव स्तरीय भलिबल प्रतियोगिताः वर्षाका कारण दुई दिन रोकियो
पोखरा, ११ असोज । पोखराको नदिपुरमा जारी जारी आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता २ दिनको लागि स्थगित भएको छ । लगातार वर्षा भएपछि आयोजकले एक सूचना जारी गर्दै शुक्रबार र शनिबार प्रतियोगिता स्थगित गरेको हो । आइतबारदेखि बाँकी खेल पुन सुरु हुनेछ । प्रतियोगिaतामा पुरुषतर्फ ८ समूह र महिलातर्फ १० टिम सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति







प्रतिकृया दिनुहोस