पाँचखालका छोयमान तामाङको उपचार्थ घेदुङ कुवेतद्वारा आर्थिक सहयोग

काभ्रे । पाँचखाल नगरपालिका वडा नं.२ निवासी छोयमान तामाङको उपचार्थ आज मंगलबार नेपाल तामाङ घेदुङ कुवेतले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष पेमा लामा ब्लोनकानुसार मिति २०८३ श्रावण ९ गते काठमाडौँबाट आफ्नो घर पाँचखाल फर्कने क्रममा उच्च रक्तचापका कारण अचानक छोयमान तामाङ बेहोस भई ढल्न पुगेको र उनलाई तत्काल अस्पताल पुर्‍याई आकस्मिक उपचारका क्रममा चिकित्सकहरूले उच्च रक्तचापका कारण मस्तिष्कको नसा फुटेको पत्ता लगाएका थिए भने चिकित्सकको सल्लाह अनुसार तत्काल शल्यक्रिया गरिएको र थप उपचारको लागि आर्थिक अभाव भएकाले सामाजिक तथा मानवीय दायित्व बुझेर आर्थिक सहयोग गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति