गोर्खाली रेडियोको अध्यक्षमा क्या. हितमान गुरुङ सर्वसम्मत चयन
पोखरा । गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्जको १६औँ साधारण सभा तथा छैटौँ अधिवेशनले क्या. हितमान गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चन्द्रवती गुरुङ, सचिवमा सुबेदार इन्द्रबहादुर गुरुङ, सहसचिवमा सुबेदार धीरबहादुर गुरुङ, कोषाध्यक्षमा क्या. दानबहादुर थापा र सहकोषाध्यक्षमा खकीमाया गुरुङ चयन भएका छन् ।
त्यसैगरी सदस्य तथा सांस्कृतिक कार्यक्रम संयोजकमा WO2 बलबहादुर गुरुङ तथा सदस्यहरूमा कृष्णकुमारी गुरुङ र देवकुमारी गुरुङ चयन भएका छन्।
वेथेगल टोल विकास महिला समितिको तर्फबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गाेदावरी नगरपालिका वडा नं १२ ठेचाे,ललितपुरमा स्थापित वेथेगल टाेल विकास समिति अन्तर्गत गठित वेथेगल टोल विकास महिला समितिले आज आइतबार
आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित
काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज
नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन







प्रतिकृया दिनुहोस