तामाङ समाज क्रोएशियाबाट बाढीपीडितलाई आर्थिक सहयोग

क्रोएशिया । गत भाद्र १० गते बुधबार नेपालको रसुवा जिल्ला भोटेकोशीमा गएको बाढी पहिरोबाट पीडितहरुको लागि तामाङ समाज क्रोएशियाले बुधबार ५२ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । तामाङ समाज क्रोएशियाका अध्यक्ष प्रकाशचन्द्र तामाङकानुसार“सहयोगको रकम सानो हुन सक्छ तर विपत्तिको यस कठिन घडीमा साथ दिनु हाम्रो कर्तव्य र जिम्मेवारी हो”भन्ने मर्मलाई हृदयकासाथ रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा त्यसबाट प्रभावित रसुवा,नुवाकोट,धादिङ,गोरखा,चितवन लगायत त्रिशूली नदी आसपासका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। यस दुःखद घटनामा ज्यान गुमाउनु हुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै,शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तामाङ समाज क्रोएशियाले व्यक्तसमेत गरेको छ ।

प्रतिकृया दिनुहोस

ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित

ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक

बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने