ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित परिवारहरुको सहयोगार्थ समूहका सदस्यहरुबीच स्वैच्छिक संकलित आर्थिक सहयोग बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
समूहकी अध्यक्ष एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीले बाढी पीडितहरुका लागि रु.१८ हजार ६ सय ३० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बताएकी छिन् ।
ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक
बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने
कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत
२४,भदौ पोखरा । पोखरा महानगरपालिका वडा नं.४ मा रहेको यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी







प्रतिकृया दिनुहोस