आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित
काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज विशेष नारी सम्मान तथा आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मान–२०८३” शनिबार राजधानीमा आयोजित एक विशेष समारोहमा सगरमाथा आरोही,अभिनेत्री तथा कलाकार छिरिङ शेर्पा सम्मानित हुनु भएको छ । सगरमाथा आरोही,अभिनेत्री एवं कलाकार शेर्पालाई कला, संस्कृति तथा पर्यटन क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै वरिष्ठ गायिका,संगितकार मीरा राणाको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र राधेश्याम लेकालीको विशेष आतिथ्यमा सम्मानित हुनु भएको हो । उक्त समारोहमा विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका महिला व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि
छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि
तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट पञ्च सुब्बा गुरुङ सम्मानित
२८, भदौ पोखरा। तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, १४औँ अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा









प्रतिकृया दिनुहोस