वेथेगल टोल विकास महिला समितिको तर्फबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गाेदावरी नगरपालिका वडा नं १२ ठेचाे,ललितपुरमा स्थापित वेथेगल टाेल विकास समिति अन्तर्गत गठित वेथेगल टोल विकास महिला समितिले आज आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ । वेथेगल टोल विकास समितिकी अध्यक्ष एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीले हरितालिका तीजको अवसरमा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रम दरखाने समारोह स्थगित गरि यस प्राकृतिक विपत्तिमा रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोले अकल्पनीय धन,जनको ठूलो क्षती भएकाले वेथेगल टोल विकास महिला समितिकाे तर्फबाट रु.११ हजार ५५ रुपैयाँ आर्थिक सहयोग जम्मा गरेको बताएकी छिन् ।
छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि

तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट पञ्च सुब्बा गुरुङ सम्मानित
२८, भदौ पोखरा। तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, १४औँ अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा

प्रतिकृया दिनुहोस