छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि उनको टुहुरो परिवारलाई आर्थिक सहयोग शनिबार हस्तान्तरण गरेको छ । वडाध्यक्ष प्रेमबहादुर लामाकानुसार बाढी पहिरोमा परेका मोक्तानका टुहुरो परिवारलाई ठूलोपर्सेल छाप टोलका समाजसेवी बाबू तामाङले व्यक्तिगत रु.५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला

२८ भदौ, पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन हुनुभएको छ। समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा

छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि

तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट पञ्च सुब्बा गुरुङ सम्मानित

२८, भदौ पोखरा। तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा