वाग्मती सफाइ महाअभियानको ५९४ औं शृङ्खला
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने नाराकासाथ प्रत्येक साताको शनिबार संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार सांकेतिक रुपमा राजधानीमा ५९४ औं शृङ्खला सम्पन्न गरेको छ । वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियानमा World Clean Up Day अन्तर्गत पाकिस्तानको Let"s Do It संस्थाद्वारा Program Manager,Miss Rabail Boloch,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना प्रमुख नारायण भण्डारी,का.म.न.पा.-११ का वडाध्यक्ष हिरालाल तण्डुकार,माथिल्लो वाग्मती सरसफाइ अभियान संयोजक इश्वर पुडासैनी,तिलगंगा महिला समूह संयोजक आशा पाण्डे, बिष्णुमति सरसफाइ अभियान संयोजक शोभाकान्त पाण्डे, माथिल्लो बिष्णुमति सरसफाइ अभियान संयोजक रामकुमार श्रेष्ठ,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु डा.माला खरेल,रामशरण कार्की,दुर्गा रावल,नरेश श्रेष्ठ,राजेन्द्र भट्टराई,लीला देवी खतिवडा,सरस्वती निरौला,कर्मचारीहरु,स्थानीय वासिन्दाहरुको उपस्थितिमा सांकेतिक रुपमा सरसफाइ गरिएको थियो ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति







प्रतिकृया दिनुहोस