नेपाल मगर शिक्षक संघद्धारा बाढी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । गत भाद्र १० गते बुधबारका दिन रसुवाको भोटेकोसी हुँदै आएको बाढी पहिरोबाट पीडितको सहयोगार्थ नेपाल मगर शिक्षक संघ,केन्द्रीय कार्यसमितिकी केन्द्रीय अध्यक्ष अमला थापामगरले नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षाबहादुर रैकामगरलाई संघको केन्द्रीय कार्यालय कलंकीमा सोमबार आर्थिक सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । संघको केन्द्रीय कार्यालय कलंकीमा नेपाल मगर संघका केन्द्रीय पदाधिकीकारीहरु,नेपाल मगर शिक्षक संघका केन्द्रीय पदाधिकारीहरुको रोहवरमा बाढी पीडितका लागि संकलित रु.३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको नेपाल मगर शिक्षक संघकी केन्द्रीय अध्यक्ष थापामगरले बताएकी छिन् ।
ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित
ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक
बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने







प्रतिकृया दिनुहोस